Cyber security alert 172

Cyber security alert

💡 अनलाइन सेवा डाउन हुनुको कारण र अपनाउनुपर्ने सावधानी:

१. प्रणाली मर्मत (System Maintenance): वेबसाइट र एप चलाउने मुख्य प्राविधिक भाग (PHP) मा सुरक्षा अपडेट गर्नुपर्ने भएकाले अनलाइन सेवाहरू temporarily डाउन छन्। २. डाटा सुरक्षा: हाम्रो खाता र विवरण सुरक्षित राख्‍नका लागि नै यो अपग्रेड गरिएको हो।

🚨 ठगी र ह्याकरबाट कसरी जोगिने?

  1. फोनबाट जानकारी नदिनुहोस्: "सिस्टम बिग्रियो, खाता ब्लक भयो" भन्दै कसैले फोन गरेर OTP, पिन वा विवरण मागेमा तुरुन्तै फोन काट्नुहोस्।
  2. अज्ञात लिङ्क नखोल्नुहोस्: "यस लिङ्कबाट बैंक चलाउनुहोस्" भनेर आउने फेक म्यासेज वा लिङ्कहरूमा क्लिक नगर्नुहोस्।

धैर्य धारण गरौँ र कुनै पनि आधिकारिक जानकारीका लागि बैंक/निकायको आधिकारिक सूचना मात्र हेरौँ! 🛡️💻

Have a perspective or question about this article?

Comments (2)

  • Mohan Bk · Kathmandu

    PERFECT SAID

  • Rajan Sharma · Kathmandu

    thanks for informative alert